Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

हुस्सुले दुई दिनदेखि आन्तरिक हवाई उडान प्रभावित

खबरडबली संवाददाता

लुम्बिनी। बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलस्थितबाट दुई दिनदेखि हवाई उडान प्रभावित भएको हो ।

मौसम अझ केहीदिन मंगलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । सडकमा यातायातका सवारीसाधन कम संख्यामा चलेका छन् । पैदल यात्रु कम छन्। सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनकालागि स्थानीय सर्वसाधारण आगो बालेर तापेका छन् । 

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतलेसामान्य अवस्थामा हवाइ उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिविलिटी नभएकाले हवाइ उडान हुन नसकेको जानकारी दिए।

बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा काठमाडौंबिच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुदै हवाइ यात्रा गर्ने गर्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोल्यान्ड पठाइदिन्छु भन्दै ७२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षी...

औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरतः उद्योगमन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकत...

तुलसीपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

तुलसीपुर। बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख. ४४ नम्...

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश

काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ।  आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर...

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, ...

परोहा नगरपालिकाका मेयरले बाँडे निःशुल्क सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो

रौतहट । भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।...

परराष्ट्रमन्त्री आरजुद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाल...

नेप्से सुचकमा सामान्य बृद्दी, कारोबार भने घटयो

काठमाडौं। सेयर कारोबार सामान्य अंकले बढेको छ ।  धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.२४ प...

‘जनतासँग जसपा नेपाल’ अभियानमा अध्यक्ष

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नु भएको छ । बुधबारदेखि तीन दिनसम्म सप्तरीको...

एपीएफको सातदोबाटोविरुद्ध २–१ को रोमाञ्चक जित

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।  विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy