Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

कोटेश्वरमा दुर्घटनामा परी एककाे मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडाैं महानगरपालिका– ३२ कोटेश्वर आकासेपुलनजिक सोमबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पार्किङ गरी राखेको बा.३ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलचालक सिन्धुपाल्चोक घर भई भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारी खेती

बागलुङ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना ग...

सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढ्नुपर्छ: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि...

देशभरका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

काठमाडौं । देशभरका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, चितवन लगायतका जिल्लामा...

सरकारले संसद् बैठक नबाेलाए हामी विशेष अधिवेशन बोलाउँछौं: उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् बैठक नबाेलाए आफुहरुले विशेष अधिवेशन बोलाउने बताएका छन् ।  संघीय सं...

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदैछ : मन्त्री पाण्डे

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरह...

खोखो विश्वकपकाे फाइनलमा पुग्याे नेपालको महिला टोली

काठमाडौं । नेपालको महिला टोली भारतमा जारी खोखो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।  नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा शनिबार भएको खेलमा न...

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

बाँके । नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनि घरबाट नजिकै भए पनि पहिलो पटक आएको बताइन...

सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल गर्दै नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

लुम्बिनी । नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्व...

तनहुँमा बाख्रापालक किसान सम्मानित

तनहुँ । तनहुँमा उत्कृष्ट बाख्रा पालक किसानलाई नगदसहित सम्मान गरिएको छ । तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी...

माेरङमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

माेरङ । जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy