Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

ललितपुरमा भएकाे दुर्घटनामा परी एकजनाको मृत्यु

खबरडबली संवाददाता

ललितपुर । ललितपुरमा भएको दुर्घटनामा पनि एकजनाको मृत्यु भएको छ । 

ललितपुर महानगरपालिका– २९ हरिसिद्धिस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका ५२ वर्षीय भीमराज थिङको सोमबार बेलुकी मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरजग्गा कारोबारमा पुसमा मात्र उठ्यो चार अर्ब २५ करोड राजस्व

काठमाडौं । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर...

स्पेनमा २०२४ मा ९ करोड ४० लाख अन्तर्राष्ट्रिय पर्यटक पुगे

एजेन्सी । स्पेनले २०२४ मा ९ करोड ४० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । जुन २०२३ मा ८ करोड ५० लाखको अघिल्लो उच्चतम १० प्रतिशतले पार गरेको ह...

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारी खेती

बागलुङ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना ग...

सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढ्नुपर्छ: मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि...

देशभरका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

काठमाडौं । देशभरका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, चितवन लगायतका जिल्लामा...

सरकारले संसद् बैठक नबाेलाए हामी विशेष अधिवेशन बोलाउँछौं: उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् बैठक नबाेलाए आफुहरुले विशेष अधिवेशन बोलाउने बताएका छन् ।  संघीय सं...

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदैछ : मन्त्री पाण्डे

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरह...

खोखो विश्वकपकाे फाइनलमा पुग्याे नेपालको महिला टोली

काठमाडौं । नेपालको महिला टोली भारतमा जारी खोखो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।  नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा शनिबार भएको खेलमा न...

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

बाँके । नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनि घरबाट नजिकै भए पनि पहिलो पटक आएको बताइन...

सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल गर्दै नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

लुम्बिनी । नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy