सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको हो ।
कुस्ती महोत्सव मेला समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा कुस्ती महोत्सव उदघाटन गरिएको हो । कुस्तीमा नेपाल र भारतबाट ३० अन्तर्राट्रिय खेलाडीको सहभागिता छ ।
नेपाल र भारतको कुस्ती खेलाडीहरुको सहभागितामा सुरु भएको कुस्ती उद्घाटन कार्यक्रममा आयोजक समिति अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, र सचिव रामरूप यादवसहितले खेलको औचित्यका बारेमा बोले । कुस्ती मेलामा कुस्तीसहित परम्परागत नाचगान र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा वडा ४ का वडाध्यक्ष हारून अंसारी, वडा ७ का वडाध्यक्ष बौवालाल यादव, तत्कालीन नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव, उपाध्यक्ष सत्रुधन यादव, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शिक्षा तथा खेलकुद विकास समितिका कृष्णराज विष्टसहितको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८१ - २०:४९
तनहुँ । नेकापा माओवादी केन्द्रका महासचिव देव गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मो...
माघ ५ गते, २०८१ - २०:४४
गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्...
माघ ५ गते, २०८१ - २०:३१
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न...
माघ ५ गते, २०८१ - २०:२३
कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका...
माघ ५ गते, २०८१ - २०:०७
कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ...
माघ ५ गते, २०८१ - २०:००
नवलपुर । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट...
माघ ५ गते, २०८१ - १९:५४
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बस्नेतलाई बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रक...
माघ ५ गते, २०८१ - १९:४४
सल्यान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि मगर निर्वाचित भएका छन् । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट ...
माघ ५ गते, २०८१ - १९:१९
धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हति...
माघ ५ गते, २०८१ - १९:१४
रामेछाप । रामेछाप नगरपालिका–८ रामेछापको भंगरीस्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो एक वृद्धको शव फेला परेको छ । उक्त शव सोही नगर...
प्रतिकृया लेख्नुहोस्: