Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

देशलाई सही दिशातर्फ लगिरहेका छाैँ: मन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताएका छन् । उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पारे । 

उनले भने, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।” नेपाल टेलिभिजनमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रम सम्बोधन गर्दै मन्त्री गुरुङले हालसम्म विगतमा भत्किएका र बिग्रिएका बेथीतिलाई सुधार गर्दै देशलाई सही दिशातर्फ उन्मुख हुन लागेको बताए । 

उनले विकासका विभिन्न अवरोध सिर्जना गर्ने आधारलाई तत्काल सुधार गर्न र विकासको तिब्रतासँगै, शुसासन जोगाउन सरकारले अध्ययादेश ल्याएको बताए । “अब मुलुक कोमाबाट निस्किएर आइसियुमासम्म आइपुगेकोछ” उनले भने, “केही समयमा हामीले मुलुकलाई स्वस्थ र चलायमान बनाउछौँ ।” 

उनले लोकतान्त्रिक समाजमा सरकारको सही आलोचना गर्न पाइने तर्क गरे । जनताले सही सूचना पाउनुपर्छ, तर गलत सूचना होइन भन्ने उनको जोड थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन: महासचिव गुरुङ

तनहुँ । नेकापा माओवादी केन्द्रका महासचिव देव गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मो...

एक महिनादेखि गुल्मीकाे रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्...

अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै बनाउन प्रस्ताव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न...

महाकालीमा निमार्णाधीन पुलको गृहमन्त्री लेखकद्वारा निरीक्षण

कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका...

कैलालीका थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ...

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ्ग

नवलपुर । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट...

कांग्रेसका नेता मोहन बस्नेत हप्ते सीआईडी हुन्: सरल सहयात्री

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बस्नेतलाई बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रक...

फोनिज सल्यान अध्यक्षमा चुडामणी मगर निर्वाचित

सल्यान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि मगर निर्वाचित भएका छन् । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट ...

सशस्त्र प्रहरीद्वारा धनुषामा हतियारसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हति...

रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला

रामेछाप । रामेछाप नगरपालिका–८ रामेछापको भंगरीस्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो एक वृद्धको शव फेला परेको छ ।  उक्त शव सोही नगर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy