Ntc summer Offer
Khabar Dabali ६ माघ २०८१ आईतवार | 19th January, 2025 Sun
Investment bank

पाँचथर फोनिज अधिवेशनमा दुई पत्रकार सम्मानित

खबरडबली संवाददाता

पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । 

पाँचौ जिल्ला अधिवेशनको सन्दर्भ पार्दै फोनिज पाँचथरले सुम्हात्लुङ टाइम्स अनलाइन र सुम्हात्लुङ एफएममा कार्यरत पत्रकार रजनी हाङसरुम्बा र फालेलुङ डटकमका सञ्चालक सुवाश समिप राईलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

फोनिज पाँचथरको सोमबार सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा ‘फोनिज पत्रकारिता पुरस्कार २०८०’ बाट राई र ‘२०८१’ बाट हाङसरुम्बालाई सम्मान गरिएको छ । उनिहरुलाई पुरस्कार राशी नगद पाँच हजार नगदसहित सम्मानपत्र र दोसल्लामार्फत सम्मान गरिएको छ । 

आदीबासी जनजाती पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक चन्द्र पन्दाक ‘प्रयास’ लिम्बूले प्रमूख अतिथिको आसनबाट उद्घाटन गरेकाे अधिवेशनमा पत्रकारका पेशागत संघठन प्रमूख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो ।

फोनिजको अधिवेशनमा सोमबार साँझ अबेर सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेन अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । समितिको सचिवमा सुवाश राईसहित नयाँ कार्य समिमित चयन भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन: महासचिव गुरुङ

तनहुँ । नेकापा माओवादी केन्द्रका महासचिव देव गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मो...

एक महिनादेखि गुल्मीकाे रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्...

अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै बनाउन प्रस्ताव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न...

महाकालीमा निमार्णाधीन पुलको गृहमन्त्री लेखकद्वारा निरीक्षण

कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका...

कैलालीका थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ...

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ्ग

नवलपुर । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट...

कांग्रेसका नेता मोहन बस्नेत हप्ते सीआईडी हुन्: सरल सहयात्री

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बस्नेतलाई बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रक...

फोनिज सल्यान अध्यक्षमा चुडामणी मगर निर्वाचित

सल्यान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि मगर निर्वाचित भएका छन् । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट ...

सशस्त्र प्रहरीद्वारा धनुषामा हतियारसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हति...

रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला

रामेछाप । रामेछाप नगरपालिका–८ रामेछापको भंगरीस्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो एक वृद्धको शव फेला परेको छ ।  उक्त शव सोही नगर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy