लेबनान । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार बेरुतमा आफ्ना समकक्षीलाई भेटेर सहयोगको प्रस्ताव गरेका छन् ।
दुई वर्षभन्दा लामो राजनीतिक शून्यतापछि जोसेफ औन यही जनवरी ९ मा राष्ट्रपतिमा निर्वाचित भएको छ र नवाफ सलामलाई प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । इजरायल–हिजबुल्लाह युद्ध र वर्षौंको आर्थिक सङ्कटपछि लेबनानको नेतृत्व गर्ने राष्ट्रपतिले चुनौतीपूर्ण जिम्मेवारीको सामना गर्नुपरिरहेको छ ।
निवर्तमान प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले म्याक्रोँलाई शुक्रबार बिहान बेरुत विमानस्थलमा स्वागत गर्ने जनाएको छ ।
इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न जनवरी २६ को समयसीमामा म्याक्रोँले लेबनानको राजधानीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
म्याक्रोँको भ्रमणको उद्देश्य लेबनानको सार्वभौमिकतालाई सुदृढ पार्न, यसको समृद्धि सुनिश्चित गर्न र यसको एकता कायम राख्न औन र सलामलाई ‘मद्दत’ गर्नु हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - २१:०३
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् । केसीले ट्रम्प प्रशास...
फाल्गुन ४ गते, २०८१ - २०:५९
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्त...
फाल्गुन ४ गते, २०८१ - २०:३९
खाेटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पस...
फाल्गुन ४ गते, २०८१ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ...
फाल्गुन ४ गते, २०८१ - २०:००
संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौ...
फाल्गुन ४ गते, २०८१ - १९:४२
काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-...
फाल्गुन ४ गते, २०८१ - १९:३७
तनहुँ । कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ । बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरो...
फाल्गुन ४ गते, २०८१ - १९:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका...
फाल्गुन ४ गते, २०८१ - १९:२६
गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञान...
फाल्गुन ४ गते, २०८१ - १९:२०
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य ...
प्रतिकृया लेख्नुहोस्: