Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

सुटिङको क्रममा सेटको छत खसेर दुर्घटना, अभिनेता अर्जुन कपुरसहित ६ गम्भिर घाइते

खबरडबली संवाददाता

मुम्बइ। सैफ अली खानको स्वास्थ्यलाई पछि अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ । फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता  ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङमा थिए ।

एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा अर्जुन कपुर बाहेक निर्देशक मुदस्सर अजिज सहित ६ जना घाइते भएको जनाइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म  ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङ चलिरहेको थियो । समाचारका अनुसार फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको थियो ।

सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन् । यस दुर्घटनामा अर्जुन कपुर, ज्याकी भगनानी र निर्देशक मुदस्सर अजिज घाइते भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक: आयुक्त भण्डारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। ...

मानवअधिकार संरक्षणमा बहुपक्षीय सहकार्य आवश्यक : प्रधानमन्त्री कार्की

  काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गरेको छिन् । जेनेभामा आयोजित मानव अधिकार परिषद...

आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा जसपाद्वारा १५ जना निष्कासित

महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखस...

कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ...

झापा–५ बालेनको वाचापत्रमा संविधान कार्यान्वयनको प्रतिबद्धता

दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत  ...

तनहुँको भिमाद–मसारडाँडा सडक आठ दिन बन्द

तनहुँ। कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार स...

गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा, मुख्य दल नै जित हात पार्ने दाउमा

गुल्मी। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पक...

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE