Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

सल्यानमा भिरबाट लडेर महिलाको मृत्यु

खबरडबली संवाददाता

सल्यान । सल्यानमा  भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका–२ निवासी मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उनी कालाभिरबाट लडेकी थिइन् । भिरबाट लडेकी चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

उनका अनुसार भिरबाट लडेकी चलाउने दुई सय मिटर तल खसेकी थिइन् । मृत्यु भएकी चलाउनेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने उनको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्दिरमा पिसाब छर्कने क्रिस्चियन महिला पक्राउ

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क...

बिदाले सोमवारसम्म रबि प्रहरी हिरासतमै, कारागारमा भने रबी र छबीसँगै हुने

 भैरहवा । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरा...

प्राधिकरणबाट हटाइएपछि राजनीतिमा आउने कुलमानको संकेत

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उन...

माओवादीलाई सत्तामा जान हतार छैनः अध्यक्ष प्रचण्ड

जनताको भावना बुझ्न जागरण अभियान सुरु भएको हो’

घरबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संय...

चितवनको माडीमा बस दुर्घटना हुँदा १२ यात्रु घाइते

चितवन । जिल्लाको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् ।  भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ व...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहि...

रविलाई पक्राउ गर्न पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्...

विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजातसहित उपस्थित हुन निर्देशन 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन...

प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy