Ntc summer Offer
Khabar Dabali ३ फाल्गुन २०८१ शनिबार | 15th February, 2025 Sat
Investment bank

नवलपुरमा एक पुरुषकाे शव फेला

खबरडबली संवाददाता

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा एक जना पुरुषको शव फेला परेको छ । 
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार नाम, थर वतन नखुलेको एक जना पुरुषको शल खोलामा बग्दै गरेको अवस्थामा फेला परेको हो । 

उक्त शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा राखिएको छ । केही दिन अगाडि पुलबाट खसेको आशंका गरिएको पुरुषको भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमाले भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल बनाउन खोज्दैछन्ः प्रचण्ड

माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...

रसुवामा ३० वर्षीया महिला बलात्कृत

रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...

अध्यादेश थन्क्याउने काम एकीकृत समाजवादीले गर्छ: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् ।  आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...

गाँजा र चरेससहित रुपन्देहीबाट सातजना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...

केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि

कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।  भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...

बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...

प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा महतो निर्वाचित

महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...

नि:शुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था राज्यले कार्यान्वयन गर्नुपर्छ: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको संविधानमा किटानका साथ व्यवस्था गरेको प्राथमिक तहसम्मको नि:श...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy