उदयपुर । सहिद दिवसको अवसरमा उदयपुरमा दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको छ । नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले सहिद दिवसको अवसरमा सेतो छडी वितरण गरेको हो ।
नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले विभिन्न उमेर समूहका ३० जना दृष्टीबिहीनहरुलाई दैनिक जीवनयापनमा सहज होस भनेर सेतो छडी वितरण गरेको बताए ।
बुधबार नेत्र ज्योति संघले बुधबार एक कार्यक्रमको आयोजना गरी छडी वितरण गरेको थियो । सेतो छडी पाएसंगै दृष्टिबिहीनहरु खुसि व्यक्त गरेका थिए । दृष्टिबिहीनहरुलाई पुर्व सहरी विकास राज्यमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य मन्जुकुमारी चौधरीले हस्तान्तरण गरेकी थिइन् ।
छेतो छडी वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, अधिकारकर्मी, राजनीतिकर्मी लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८१ - १९:२५
काठमाडौं । रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । ...
फाल्गुन ११ गते, २०८१ - १८:४१
काठमाडाैं । तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जानकारी दिएकाे छ । सेना दिव...
फाल्गुन ११ गते, २०८१ - १८:३४
भक्तपुर । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले आइतबार भक्तपुरको अवलोकन भ्रमण गर...
फाल्गुन ११ गते, २०८१ - १८:२६
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्...
फाल्गुन ११ गते, २०८१ - १८:२२
बेरुत । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । बेरुतको बाहिरी इलाकामा रहे...
फाल्गुन ११ गते, २०८१ - १८:१७
काठमाडाैं । नेपालमा अवैध रुपमा बस्दै आएका सात जना बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरु...
फाल्गुन ११ गते, २०८१ - १८:१३
जाजरकाेट । जाजरकोटको नलगाड नगरपालिका– १० घ्यारगाउँमा सुक्खा पहिरोमा परी चारजना घाइते भएका छन् । राष्ट्रसंघीय खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्च...
फाल्गुन ११ गते, २०८१ - १८:०९
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आए...
फाल्गुन ११ गते, २०८१ - १८:०६
काठमाडाैं । चन्द्रागिरि नगरपालिका–२, नागढुंगामा तीन सय ५४ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोन्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले ...
फाल्गुन ११ गते, २०८१ - १८:०३
कपिलवस्तु । भारत लैजान लागिएको करिब १५ किलो चरेस कपिलवस्तुमा बरामद भएको छ । भारततर्फ चरेस लैजान खोजिएको जानकारीका आधारमा सीमा क्षेत्रबाटै चरेस र तस्कर...
प्रतिकृया लेख्नुहोस्: