Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो खाडीमा तीस हजार गैरकानुनी आप्रवासीलाई राख्‍न हिरासत केन्द्र विस्तार गर्न आदेश दिएका छन् ।

देशभर रहेका दशौं लाख अवैध आप्रवासीहरुलाई स्वदेश फिर्ता र कानुनी कारवाहीको क्रम बढेसँगै उनीहरुको व्यवस्थापनकालागि हिरासतको ठाउँ खोजिएको हो । यसैक्रममा अमेरिकाले ग्वान्टानामो खाडी प्रस्ताव गरेको हो । कुख्यात अपराधीहरुलाई राख्ने ठाउँका रुपमा अमेरिकाले यसअघि पनि ग्वान्टानामो खाडीलाई प्रयोग गर्दै आएको छ ।

यता क्युबाली राष्ट्रपतिले भने अमेरिकी योजनालाई “क्रूरताको कार्य” भनेको छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक पद बहाली पछि अमेरिकामा रहेका विकृति अन्त्यका लागि भन्दै विभिन्न कार्यकारी आदेश जारी गरी कार्य अघि बढाएका छन् । उनका कतिपय आदेशहरुप्रति कानुनी रुपमै प्रश्न उठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

पेरिस । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् ।...

फोर नेसन्स कप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानल...

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।  जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र ब...

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगित...

नक्कली सुन देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बा...

सुदूरपश्चिमको विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौंः मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सो प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू ...

चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेकाे आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपा...

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन् । पर्वत जिल्ला प्रहरी ...

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नि...

छजना युवाले पाए ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

काठमाडौं । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy