काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताप्रति जनताले घृणा प्रकट गरेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।
उनले जनतालाई सरकारले के दिएको भन्दै प्रश्न पनि गरे । उनले भने, ‘अहिले नेपाली जनताले तपाईहरु सत्तामा शक्तिमा हुनुहुन्छ, के दृष्टिले हेरिरहेका छन् ? राजनेतामाथि यति घृणा जनताले प्रकट गरेपछि रहन्छ यो व्यवस्था’ केसीको प्रश्न थियो । उनले संविधान संशोधन गर्ने भनेर भने पनि खै संशोधन गरेको भनेर प्रश्न गर्दै प्रदेशमा मन्त्री बनाउनुपर्दा केन्द्रबाटै हस्तक्षेप हुने गरेको बताए । ‘प्रदेशमा कति उद्योग खुले, कति रोजगारी पाए ?’, उनले अध्यादेश सुकुम्वासीलाई जग्गा दिन हो कि दलाललाई फाइदा पुर्याउन भन्दै प्रश्न गरे ।
उनले सहकारीमा ठगिएका जनतालाई ठगहरूको सम्पत्ति खोजेर राज्यले सबभन्दा पहिला क्षतिपूर्ति दिनुपर्ने चन्दै भूमिहीन किसानलाई जमिन दिन अध्यादेश नल्याइएको दाबी गरे । उनले एमसीसीको विरोध गर्दै भने ‘माछा मिठा, काँडा तिता, बुझनुभो !’ उनले एमसीसी नेपालबाट फिर्ता गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८१ - २१:१२
चीन । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ...
फाल्गुन १६ गते, २०८१ - २१:०४
गोरखा । बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिक...
फाल्गुन १६ गते, २०८१ - २०:४६
काठमाडौं । सरकारले जारी गरेकाे अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यदेश फिर्ता नलिए जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दाेलनकाे तयारी गर्ने भएकाे छ । ...
फाल्गुन १६ गते, २०८१ - २०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक...
फाल्गुन १६ गते, २०८१ - २०:११
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको ...
फाल्गुन १६ गते, २०८१ - २०:०५
केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने निष्कर्ष
फाल्गुन १६ गते, २०८१ - १९:४६
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय ...
फाल्गुन १६ गते, २०८१ - १९:४०
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छ...
फाल्गुन १६ गते, २०८१ - १९:३३
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेम...
फाल्गुन १६ गते, २०८१ - १९:२५
बागलुङ । शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ । निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्...
प्रतिकृया लेख्नुहोस्: