झापा। पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुन: पहिरो खसेसँगै अवरुद्ध भएको छ ।
यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उनका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।
यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०:५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।
इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १२:५८
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...
चैत्र १६ गते, २०८२ - १२:४७
तनहुँ। तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदी...
चैत्र १६ गते, २०८२ - १२:२५
राजविराज। सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार...
चैत्र १६ गते, २०८२ - ११:५५
तनहुँ। तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका ...
चैत्र १६ गते, २०८२ - ११:३८
झापा। पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुन: पहिरो खसेसँगै अवरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर ए...
चैत्र १६ गते, २०८२ - ११:२८
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३...
चैत्र १६ गते, २०८२ - ११:२२
काठमाडौँ । पूर्वमन्त्री दीपक खड्का लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को हिरासतमा रहेका खड्का...
चैत्र १६ गते, २०८२ - ११:००
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। विशेष महाधिवेशनको पक्षमा नउभिएका जि...
चैत्र १६ गते, २०८२ - १०:४४
घोराही। दाङमा अधिकांश घरमा आधुनिक बिजुली फिल्टर चलाइरहेका भए पनि परम्परागत सीपलाई आधुनिक स्वरूप दिँदै माटोको फिल्टर बनाएर आम्दानी गर्ने व्यक्तिहरू छन्...
चैत्र १६ गते, २०८२ - १०:३२
बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस...



प्रतिकृया लेख्नुहोस्: