काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ ।
शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तहको शिक्षण संस्थागत रुपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको आयोगका उपसचिव टिकाराम शर्माले जानकारी दिए । बुधबार कार्यकारी समितिको निर्णयानुसार सिट सङ्ख्या निर्धारण गरेको हो ।
आयोगले सार्वजनिक शिक्षण संस्थालाई ७९५ र निजी शिक्षण संस्थालाई एक हजार २० सिट सङ्ख्या निर्धारण गरिदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १७:४०
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् ।...
मंसिर २२ गते, २०८२ - १७:३८
काठमाडौं । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ ...
मंसिर २२ गते, २०८२ - १७:३६
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्...
मंसिर २२ गते, २०८२ - १७:३५
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा निर्वाचन हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार स...
मंसिर २२ गते, २०८२ - १७:३२
सुनसरी । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्ष...
मंसिर २२ गते, २०८२ - १७:२८
काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेख...
मंसिर २२ गते, २०८२ - १७:२५
काठमाडाैं । रुकुम पश्चिममा हालै देखिएको राजनीतिक असन्तुष्टि र प्रदर्शनले पूर्वमाओवादी नेता जनार्दन शर्माप्रति स्थानीय स्तरमा कत्तिको असन्तोष संचित भएक...
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...




प्रतिकृया लेख्नुहोस्: