रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन् ।
बुधबार पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकमा उपाध्यक्ष महेश स्वर्णकारलाई सम्बोधन गर्दै अध्यक्ष शर्मासहित सदस्यहरु लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्टले एक साथ राजीनामा दिए ।
गत पुस १३ देखि १७ गते सम्म चौरजहारीमा भएको तेस्रो नगर अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कमिटी चयन भएको थियो । निर्वाचन आयोगले तोकेको विधि प्रक्रिया पूरा गरी नगर कमिटीको जिम्मेवारी प्राप्त भन्दै पार्टीकै कार्यकर्ताहरुले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए ।
लामो समयसम्म उक्त उजुरी विचाराधिन रहेको र उक्त बिषयमा सामाजिक सञ्जालमा समेत नकारात्मक टिका टिप्पणी हुन थालेपछि राजीनामा दिएको अध्यक्ष शर्माले जानकारी दिए । उनले नगर अधिवेशनपछि पार्टीमा देखिएको मनमुटावलाई एकताबद्ध गर्न राजीनामा दिएको उल्लेख गरे ।
नगर कमिटी बैठकलाई जानकारी गराउँदै आफू र अन्य पाँच सदस्यले सामुहिक राजीनामा दिएको शर्माले जनाए । पार्टी भित्रको एकता र सुदृढिकरणका लागि मार्ग प्रशस्त गरेको शर्माले बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य विशाल शर्मा, प्रदेश कमिटी सदस्य राधा रोका र सपना कार्की लगायतको आतिथ्यता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १८:३३
जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरि...
चैत्र १२ गते, २०८१ - १८:२८
चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग...
चैत्र १२ गते, २०८१ - १८:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने...
चैत्र १२ गते, २०८१ - १८:१४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले मङ्गलबार व...
चैत्र १२ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...
चैत्र १२ गते, २०८१ - १८:०६
बर्दीबास । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएक...
चैत्र १२ गते, २०८१ - १८:०२
मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन...
चैत्र १२ गते, २०८१ - १७:५९
खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा एक बजारमा हवाई हमलामा सयौँ मानिसहरू मारेको आरोप लगाएको छ । ...
चैत्र १२ गते, २०८१ - १७:५५
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे...
चैत्र १२ गते, २०८१ - १७:५०
काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तिय...
प्रतिकृया लेख्नुहोस्: