Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

सिराहा घटनाका दाेषीलाई कानुन अनुसार कारवाही हुन्छ: मन्त्री लेखी

खबरडबली संवाददाता

सिराहा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मधेश प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङ्कु सदायकी परिवारलाई भेटेर दोषीलाई कानुनको कठघारामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरे । 

बिहीबार रिङ्कुको बुवा बिजुली सदायलाई घरमै भेटेर घट्नाको विवरण लिँदै यस्तो प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखीले घटनाबारे मृतक रिङकुको बुवा बिजुली सदायसँग जानकारी लिए । रिङ्कुको माघ २७ गते शौच गर्नका लागि घरबाहिर गएका बेला बलात्कार भएको थियो । 

गाउँकै रुपेश मण्डल, चन्दन साहर, राम बिनय मण्डलले बलात्कार घटनामा संलग्न रहेको पीडितको बयान छ । पछि उनले आत्महत्या गरिन । उनका बुवा छोरीको विवाहका लागि तयारी गरिरहेका थिए । तर घटनाले उनलाई आहात पारेको छ । छोरीको घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग उनले गरिन । 

“दोषीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ यही हाम्रो माग हो” रिङ्कुको बुवा बिजुली सदायले मन्त्री लेखीसँग आग्रह गरे । घट्नामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन प्रहरीले सक्रियता देखाउनुपर्ने मन्त्री लेखीले निर्देशन दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टीआरसीसम्बन्धी पीडित पक्ष र सरोकारवालाकाे विषयमा छलफल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...

अब सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...

अर्थसमितिमा बाफियामाथि छलफल

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...

पार्टीका आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन: एमाले

काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...

राष्ट्रिय हक्की : आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...

प्रधान सेनापति राष्ट्रिय टेनिस सुरु

काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...

म्याद थपका लागि रविन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ।  थपिएको म्याद सकिएसँगै आज पु...

तनहुँमा स्रोत नखुलेको १४ लाख नगदसहित दुई जना पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...

बाँके एकीकृत समाजवादीकाे अध्यक्षमा दीपक जिएम

बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...

प्रधानमन्त्री ओली र प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ ।  उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending