Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

माओवादी केन्द्र इनरुवा अध्यक्षमा पौडेल निर्वाचित

खबरडबली संवाददाता

इनरुवा । नेकपा (माओवादी केन्द्र) इनरुवा नगर कमिटिको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएको छन । पौडेलको अध्यक्षतामा ४७ सदस्य नगर कार्यसमिति चयन भएको हो । 

अधिवेशनको बन्द सत्रले नगर उपाध्यक्षत्रेयमा शंकर सापकोटा,मुक्तार आलम र राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचिवमा गङ्गाराम खत्वे र कोषाध्यक्षमा लिला दाहाललाई चयन गरेको पार्टीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र फागुन १५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको थिए । 

निवर्तमान इनरुवा नगर अध्यक्ष तोया गिरीले नगरमा पार्टीलाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारमुक्त नगर बनाउन पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको जानकारी दिए। नवनिर्वाचित पदाधिकारीहरुलाई पार्टीका नेता ओके दाहाल, रमेश भट्टराई सहितले बधाई तथा शुभकामना सहित सपथ ग्रहण गराएको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरी–२ मा रास्वपाका झा निर्वाचित, शरदसिंह भण्डारी भारी मतान्तरले पराजित

बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...

अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना

काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...

कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत

कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...

केपी खनाल कैलाली–२ बाट निर्वाचित

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले यहाँ १९,५७० मत प्राप्...

धनुषा–४ मा रास्वपाका महतो दोब्बरभन्दा बढी मतले विजयी

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभ...

कांग्रेसका उम्मेदवार मल्ललाई भारी मतले हराउदै स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रे विजयी

स्याङ्जा। स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का झविलाल डुम्रे विजयी भएको छन्। फागुन १ गते सम्पन्न प्रतिनिधिस...

सीके राउतलाई भारी मतले हराउँदै सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...

इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान

इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् ।  अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...

सुनसरी–१ मा हर्क साम्पाङ विजयी: सडकदेखि सदनसम्मको यात्रा

धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...

काठमाडौँमा प्रदूषण बढ्यो

काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE