इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् ।
अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेका कागतेले सात हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम गरेको छन्। श्रम संस्कृति पाटीका बिनोद नेम्वाङले ६ हजार ६४२ मत प्राप्त गरेको छन्। कागते र नम्वाङको मतान्तर सात सय ९६ रहेको छ । यस्तै नेपाली कांग्रेसका निश्कल राईको ६ हजार ४९३ मत प्राप्त भएको छ । रास्वपाका विमल गदालको चार हजार १३९ मत प्राप्त भएको छ ।
इलाम– १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, माइ नगरपालिका, इलाम नगरपालिका–१०, सूूर्योदय नगरपालिका–७ र रोङ गाउँपालिका –५ को मत गणना सम्पन्न भइसकेको छ । अहिले सम्ममा ३० हजार ५४४ मत गणना भएको छ । इलाम– १ मा ६३ हजार ६९५ मत खसेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १५:२०
काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...
फाल्गुन २४ गते, २०८२ - १५:१७
कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...
फाल्गुन २४ गते, २०८२ - १५:०३
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले यहाँ १९,५७० मत प्राप्...
फाल्गुन २४ गते, २०८२ - १४:५१
जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभ...
फाल्गुन २४ गते, २०८२ - १४:३४
स्याङ्जा। स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का झविलाल डुम्रे विजयी भएको छन्। फागुन १ गते सम्पन्न प्रतिनिधिस...
फाल्गुन २४ गते, २०८२ - १४:२२
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...
फाल्गुन २४ गते, २०८२ - १४:०८
इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...
फाल्गुन २४ गते, २०८२ - १४:०१
धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...
फाल्गुन २४ गते, २०८२ - १३:५५
काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...
फाल्गुन २४ गते, २०८२ - १३:४१
रौतहट। रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी भएको छन् । उनी आफ्ना निकटम प्रत...



प्रतिकृया लेख्नुहोस्: