Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

सोलुखुम्बुको लिखुपिके गाँउपालिका भवनमा आगलागी

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाको भाडाको एक घरमा आगलागी भएको छ । लिखुपिके वडा नम्बर–३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालय भवन आगोले जलेको हो ।

त्यो घरमा गाँउपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुका अनुसार घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

प्रहरीरस्थानीय मिलेर आगो नियन्त्रण प्रयास भएपनि घर पूर्ण क्षति भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

रौतहट । मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ पर...

उत्तरी गोरखाको साम्दोमा भारी हिमपात

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गएरातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष ...

प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा नष्ट

रौतहट  । रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले ब...

ताेलामै ५ हजार ७ सयले बढयो सुनकाे मूल्य

काठमाडौं । आज सुन चाँदीको दुवैको भाउ बढेको छ । साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । ...

बारामा चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त

कलैया । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ। बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आ...

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गर...

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

 झापा  । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं। २ का नरेन्द्रकुमार ...

रास्वपा सांसद गौतम अन्तरसंसदीय संघको स्वास्थ्य समितिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । उ...

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको ...

काठमाडाैं बारवाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाइ जम्मा २५२ मत मात्रै

काठमाडौं । नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy