Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राजावादीको गतिविधिलेः सडकभरी सुरक्षाकर्मी, नारायणहिटी पनि बन्द

खबरडबली संवाददाता

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउँदैछन् । दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चाटर्ड फ्लाइटमार्फत् ज्ञानेन्द्र आउने भएसँगै उनका समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन् ।

विमानस्थल हुँदै निर्मल निवाससम्म ज्ञानेन्द्रलाई स्वागत गर्नेहरुको लावालस्कर देखिएको छ । साथै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ समेत गरिएको छ । चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । विमानस्थलमा प्रवेशका लागि समेत कडाइ गरिएको छ ।

राजा समर्थित दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायत राजावादी शक्तिहरुले केही दिनदेखि ज्ञानेन्द्रको स्वागतका लागि व्यापक तयारी गरेका छन् । केही दिनअघि राप्रपाको आह्वानमा नारायणहिटी अघि बृहत मोटरसाइकल र्‍याली समेत गरेको थियो । त्यसो त त्यसयता नारायणहिटी दरबार संग्रहालयमा सुरक्षाकर्मी बढाइएको छ । गणतन्त्र स्थापनापछि नारायणहिटीलाई संग्रहालयको रुपमा सर्वसाधारणले अवलोकन गर्ने व्यवस्था मिलाइएकोमा आज भने नारायणहिटी समेत बन्द गरिएको छ ।

त्यस्तै विमानस्थलदेखि निर्मल निवाससम्मको सुरक्षाका लागि सयौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending