पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा विहिबार सम्पन्न सेमिफाइनल खेलमा मच्छिन्द्रले प्रतिस्पर्धी इन्ट्रा पथरी फुटबल क्लबलाई ३–१ गोलले हराँउदै उक्त टिम फाइनलमा पुगेको हो ।
मच्छिन्द्रकातर्फबाट खेल सुरु भएको २३औँ मिनेटमा विशाल घलानले एक गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिएका थिए । जवाफमा पथरीका तर्फबाट खेलेका अर्माण्डले ६६औँ मिनेटमा गोल फर्काए ।
मच्छिन्द्रका तर्फवाट खेलेका अर्का विदेशी खेलाडी स्टेफेनले ८४औँ मिनेटमा गर्दै पुनः आफ्नो टिमलाई अगाडी बढाए । तेस्रो गोल अतिरिक्त समयमा मच्छिन्द्रका नवयुग श्रेष्ठले गरेसँगै पथरी ३–१ मा रोकियो ।
बिहिबारको खेलमा मच्छिन्द्रका तर्फबाट खेलेका स्टेफेन उत्कृष्ठ खेलाडी घोषित हुँदै सात हजार पाँच सय रुपियाँसहित पुरस्कृत भए । शुक्रबार चर्च ब्वाइज र नमो बुद्व फुटबल क्लब सप्तरीविच सेमिफाइनल चरणको अन्तिम खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
यस संस्करणका विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उप विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: