काठमाडाैंं । फागु पूर्णिमाको अवसरमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर, भक्तपुरको दरबार स्क्वायरमा जम्मा भएर स्वदेशी तथा विदेशीहरूले भव्य रूपमा फागु पर्व मनाइरहेका छन् ।
काठमाडौ उपत्यकासहित नेपालको पहाडी क्षेत्रमा एक आपसमा रङ लगाएर यो पर्व मनाउने गर्छन् । तराई मधेस क्षेत्रमा शुक्रवार मनाउने तयारीमा छन् । फागु पर्व तथा होलीको अवसरमा सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, विद्यालय सङ्घ–संस्थाहरू सुनसान देखिएका छन् ।
सहर बजारका चोक चोक तथा गल्ली गल्लीमा युवायुवती, बालबच्चा तथा जेष्ठ नागरिकहरूले रमाइलो गरी पर्व मनाइरहँदा राजनीति गतिविधि ठप्प रहेको छ । प्रधानमन्त्री केपी ओलीको आज फागु विशेष कुनै कार्यक्रम नभएको सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फागु विशेष कुनै कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भाग लिन बुधवार बुटवल पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडान प्रभावित भएपछि भर्खर काठमाडौँ आइपुगेका छन् । प्रचण्ड पार्टी उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ पुण्य तिथिमा सहभागी भएर निवासमा बस्ने स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
यस्तै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालको पनि फागु विशेष कुनै कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । आज दिनभरि निवासमै बस्ने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
होलीको दिन आम सर्वसाधण रङ्ग खेलेर समाइ रहाँदा के गर्दैछन् नेतहरु ?
काठमाडांैं । फागु पूर्णिमाको अवसरमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर, भक्तपुरको दरबार स्क्वायरमा जम्मा भएर स्वदेशी तथा विदेशीहरूले भव्य रूपमा फागु पर्व मनाइरहेका छन् ।
काठमाडौ उपत्यकासहित नेपालको पहाडी क्षेत्रमा एक आपसमा रङ लगाएर यो पर्व मनाउने गर्छन् । तराई मधेस क्षेत्रमा शुक्रवार मनाउने तयारीमा छन् । फागु पर्व तथा होलीको अवसरमा सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, विद्यालय सङ्घ–संस्थाहरू सुनसान देखिएका छन् ।
सहर बजारका चोक चोक तथा गल्ली गल्लीमा युवायुवती, बालबच्चा तथा जेष्ठ नागरिकहरूले रमाइलो गरी पर्व मनाइरहँदा राजनीति गतिविधि ठप्प रहेको छ । प्रधानमन्त्री केपी ओलीको आज फागु विशेष कुनै कार्यक्रम नभएको सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फागु विशेष कुनै कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भाग लिन बुधवार बुटवल पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडान प्रभावित भएपछि भर्खर काठमाडौँ आइपुगेका छन् । प्रचण्ड पार्टी उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ पुण्य तिथिमा सहभागी भएर निवासमा बस्ने स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
यस्तै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालको पनि फागु विशेष कुनै कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । आज दिनभरि निवासमै बस्ने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

प्रतिकृया लेख्नुहोस्: