उदयपुर । नेकपा माओवादी केन्द्र कटारी नगरपालिकाको नगर कमिटीको अध्यक्षमा कमल श्रेष्ठ सर्वसहमत चयन भएका छन् । माओवादी केन्द्र कटारी नगर कमिटीको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ कमिटी चयन भएको हो ।
कमिटीमा उपाध्यक्षमा विवेक श्रेष्ठ, रामबाबु खड्का र मुना कटुवाल, सचिवमा ईश्वर पोखरेल, सहसचिवमा द्वारिका खड्का र कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएका छन् ।
यसैगरी, सदस्यमा सोमबहादुर मगर, नेत्र थापा, रेवतकुमार थापामगर, रिता दिवाली, डिक्पाल भुजेल, ध्रुवसिंह कार्की, दिनेश्वर शाह, गंगाकुमारी मगर, सन्तबहादुर सुनुवार, केदार राना मगर, युवराज कार्की, भक्तकुमारी परियार, पदमबहादुर कार्की, सुवास दनुवार, गंगाप्रसाद पोखरेल, पूर्णवीर राउत, कल्पना राई, रुद्रबहादुर श्रेष्ठ, हरिकृष्ण दनुवार, चन्द्रकृष्ण खत्री, पदमकुमार राई, ढकिमाया मगर, टेकबहादुर विक, सीता भुजेल, टेकबहादुर लाखे, विमला खत्री राउत, लेखराज पोखरेल, खेमराज कटुवाल, विकल बराल, तिलकबहादुर कटुवाल, पदमबहादुर थापा क्षेत्री, क्षेत्रबहादुर पुवार, प्रदीप राउत, कुमार धमला, गीता खत्री नारायण थापा, ठाकुर पौडेल र बाबुराम दनुवार चयन भएको नवनिर्वाचित सचिव ईश्वर पोखरेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - २१:०२
काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...
फाल्गुन ३० गते, २०८१ - २०:५८
जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...
फाल्गुन ३० गते, २०८१ - २०:३४
सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...
फाल्गुन ३० गते, २०८१ - २०:०२
काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...
फाल्गुन ३० गते, २०८१ - १९:५६
काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...
फाल्गुन ३० गते, २०८१ - १९:४३
मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...
फाल्गुन ३० गते, २०८१ - १९:४०
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...
फाल्गुन ३० गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...
फाल्गुन ३० गते, २०८१ - १९:०४
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...
फाल्गुन ३० गते, २०८१ - १८:५७
काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...
प्रतिकृया लेख्नुहोस्: