काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ बर्षिय वार्नरले यो जानकारी आफैंले सार्बजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेका छन् ।
वार्नरले लेखेका छन्, 'भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु ।' शनिबार, फिल्म निर्माताहरूले डेभिड वार्नरको एउटा पोस्टर सेयर गरेर उनलाई स्वागत गरेका थिए । जसमा लेखिएको थियो, 'बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।' फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, 'ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म । स्वागत छ भाइ डेभिड वार्नर ।'
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८१ - २०:५४
बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई...
चैत्र १० गते, २०८१ - २०:३८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनक...
चैत्र १० गते, २०८१ - २०:२३
विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ ...
चैत्र १० गते, २०८१ - २०:१६
काठमाडौं । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिए...
चैत्र १० गते, २०८१ - २०:०५
काठमाडौं । भोलि साेमबार संक्रमणकालीन न्याय (टीआरसी)बारे शीर्ष नेताबीच छलफल हुने भएकाे छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेत...
चैत्र १० गते, २०८१ - १९:४७
राैतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८१ मा अनियमितता रोक्न प्रशासनले कडाइ गरे पनि परीक्षा केन्द्रहरूमा मोबाइल प्रयोग गरी चिट चोरी गर्ने प्रयास रोक...
चैत्र १० गते, २०८१ - १९:४४
कञ्चनपुर । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला(कञ्चन)ले ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन् । आइतबार कञ्चनपुरको महेन्द्रन...
चैत्र १० गते, २०८१ - १९:४०
काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरौंकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार स...
चैत्र १० गते, २०८१ - १९:३६
काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतब...
चैत्र १० गते, २०८१ - १९:३१
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको ...
प्रतिकृया लेख्नुहोस्: