Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बागलुङकाे गलकोट क्याम्पसकाे स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका साहनी विजयी

खबरडबली संवाददाता

बागलुङ । गलकोट बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् । 

साहनीले संयुक्त प्यानलकी रेनुका परियारलाई ४१ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । साहनीले ९९ र परियारले ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । साहनी अखिल क्रान्तिकारीबाट र परियार नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानबाट निर्वाचनमा उम्मेदवारी दिएका थिए । 

सचिवमा अखिल क्रान्तिकारीका पवन विकले ८५ मत र कोषाध्यक्षमा स्मृति बुढाथोकीले ८९ मत प्राप्त गरेर विजयी भएका छन् । समानुपातिक सदस्यमा अखिल क्रान्तिकारीका निकिता साहानी, अजय केसी, प्रमिला विक, निकिता थापा, शंकर परियार, सारा पुन, सुधा साहनी, ममता घर्ती विजयी भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकर्ण विष्ट भन्छन्- महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन् ।  महाधिवेशन स्थल भृकुटीमण्डप...

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

काठमाडाैँ । गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्र...

मकवानपुरकाे बकैयामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर । यहाँको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बकैया–७ अधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको ज...

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु ...

गाउँमै सिंहदरबार आए पनि जनता असन्तुष्ट

पाल्पा । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोज...

ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति अन्त्य गर्न भीम रावलकाे एमाले प्रतिनिधिलाई सुझाव

काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्त...

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

काठमाडाैँ । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ...

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending