Ntc summer Offer
Khabar Dabali १५ श्रावण २०८२ बुधबार | 30th July, 2025 Wed
Investment bank

धनकुटामा आगलागीबाट एक घर जल्याे

खबरडबली संवाददाता

धनकुटा । खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । छ नम्बर बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

स्थानीयका अनुसार बेलुका करिव ६ बजे आगलागी भएको थियो । अहिले पीडित परिवारको बस्ने र खाने ठाउँ समेत नभएकाले छिमेकी राम मगरको घरमा गएर बसिरहेको वडा अध्यक्ष देबेन्द्र श्रेष्ठले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्नेः एसियाली विकास बैंक

ढाका । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मन...

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

काठमाडौं । पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरू हुने भएको छ । जयवागेश्वरी ...

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

सङ्खुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्ल...

करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका

सिरहा । जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौँदेखि प्रयोगविहीन अवस्थाम...

डडेलधुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

डडेलधुरा । विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । डडेलधुराको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्या...

मनै लोभ्याउने गाेरखाकाे अजिरकोटको नाग पोखरी

सुलीकोट । गोरखाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल अजिरकोट गाउँपालिका – १ मा रहेको नाग पोखरी पर्यटकको रोजाइमा परेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय...

पुर्व सचिव पन्तलाई ५ लाख धरौटीमा छाडन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह ...

देशलाई समाजवादी व्यवस्थामा लानुपर्छ: समाजवादी माेर्चा

काठमाडौं । देशलाई समाजवादी व्यवस्थामा लैजानु पर्ने समाजवादी मोर्चाकाे निष्कर्ष रहेकाे छ । पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा ग...

चालु आर्थिक वर्षमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् ।  राष्ट्रि...

काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending