Ntc summer Offer
Khabar Dabali ७ चैत्र २०८१ शुक्रबार | 21st March, 2025 Fri
Investment bank

कालिकाेटकाे जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

खबरडबली संवाददाता

कालिकाेट । जिल्लाको  सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ । १९२ मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका बसराज बोहोराले १०६ मत ल्याएर विजयी भए भने प्रतिश्पर्धी अनेरास्ववियुका अमराज बरालले ८५ मत पाए । 

सचिवमा क्रान्तिकारीका ध्रुवराज सन्ज्यालले ११९ मत पाउँदा नेविसंघका रमेश बुढाले ६५ मत ल्याए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी अग्निजा आचार्यले ११६ मत ल्याइ विजयी भइन । सदस्यमा अखिल क्रान्तिकारीका सुमितराज कार्कीले १०६ र अनेरास्ववियुका राधिका फर्सालले १०१ मत ल्याएर विजयी भए । 

जनचेतना क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजतन्त्रलाई गणतन्त्रको विकल्प भन्नुहुँदैन: विप्लव

मोरङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको पक्षमा गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि देखिएको बताएका छन् ...

दाेलखामा एसइई दिएर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

दोलखा । बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ । बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्...

म्याग्दीमा ट्याक्टर दुघटना हुँदा एकको मृत्यु,चार जना घाइते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भ...

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु

भारत । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओव...

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।  पछिल्लो सहमति ...

दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते

काठमाडाैं । काठमाडौंका फरक–फरक दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–९ का २३ वर्षीय विशाल तामाङ र सिन...

सरकारको गलत क्रियाकलापले प्रतिगामीले टाउको उठाए: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतास...

प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका १८ जना रिहा

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुल...

एमालेले गणतन्त्रको पक्षमा देशभर अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देश...

रुपन्देही नेकपा एकीकृत समाजवादीकाे अधिवेशन चैत ९ र १० गते

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको  यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy