Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

सरकारले सोचे अनुसार गति दिन सकेन्: गगन थापा

खबरडबली संवाददाता

काठमाडौं  । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन् । 

 

 दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको निष्कर्ष रहेको छ।

 ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन् ।’

 सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने उनको ठम्याइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युतीय सवारी साधनको प्रयोग बढ्दो

बागलुङ। विद्युतीय सवारी साधनको प्रयोग अहिले बढ्न थालेको छ । प्रमुख राजमार्गहरुमा फाट्टफुट्ट गुड्ने विद्युतीय सवारी साधनको सङ्ख्या अहिले बढ्दै गएको छ ।...

सुदुरपश्चिममा सिस्नु चिलाएर मनाइने पर्व “बिसु”

बाजुरा । सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्ल...

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । मङ्लबार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ स...

कर्मचारी ट्रेड युनियनको १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको ...

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्...

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। ने...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी प्रस्थान

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गरेको छन् । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद ब...

एमाले कसैले सिद्धाउँछु भन्दैमा सिद्धिँदैन, हामिले जनताको विश्वास जितेका छौँ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति जनताको विश्वास कायम रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीक...

धनुषामा विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु

ढल्केबर । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरी...

बाँसको पुल तर्न २० रुपियाँ शुल्क

लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ। मधेशको जीवनरेख...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending