काठमाडौं । सुनको मूल्य फेरी पनि बृद्दी भएको छ।
साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।तोलाको एक लाख ८७ हजार
जसअनुसार आज सुन रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: