Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

नवलपुरको मध्यविन्दुमा डढेलो नियन्त्रण गर्न सचेतना र्‍याली

खबरडबली संवाददाता

नवलपुर । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्‍याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र वन नजिकका बस्तीमा सचेतना र्‍याली गरेको हो ।

डढेलोले ठुलो मात्रामा वन र वन्यजन्तुमा क्षति पुर्‍याउनुका साथै वायुमण्डल प्रदूषण भएर मानव जीवनमा समेत गम्भीर स्वास्थ्य असर पार्ने हुनाले सचेतनाका लागि र्‍याली गरिएको साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले बताए । 

सोती-१४,को सुन्दर बस्ती हुँदै डण्डा, गोरसती, चिसापानी, सेतापानीका गाउँहरूका सचेतना र्‍याली सहितका कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए । गाउँगाउँमा र्‍यालीका क्रममा विभिन्न स्थानमा रोकिँदै सचेतना मुलकबाट सम्बन्धित व्यक्तिले सम्बोधन समेत गरेका थिए ।

र्‍यालीको समापनका क्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्तकेशव अधिकारीले वनमा डढेलो लाग्ने ९९ प्रतिशत मानविय कारण हुने गरेको बताउँदै यसमा सबै सचेत हुन आवश्यक रहेको बताए । 

डढेलोले वन्यजन्तु सहित समग्र वायुमण्डलमा समेत असर पार्ने हुँदा यसका असरहरू रोक्न पनि डेढेलोबाट वन जोगाउनुपर्ने बताए । वन संरक्षण गरे यसबाट लाभ लिन सकिने बताउँदै उनले मध्यविन्दु साझेदारीले वन जोगाएकै कारण अहिले समुदाय स्तरमा राम्रा कामहरू गर्दै आएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending