स्याङ्जा । भीरकोट नगरपालका वडा नं.–१ मा आँधीखोला किनारमा एक जना पुरुष मृत भेटिएका छन् ।
स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा मृत भेटिएकाे प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए ।
क्षेत्रीले प्राय मादक पदार्थ सेवन गर्ने र ज्याला मजदुरी गर्ने बुझिएको बताउँदै पौडेलले घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको बताए ।
प्रतिकृया लेख्नुहोस्: