कैलाली। कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर १२ ले शान्ति सुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिंसा, झै–झगडा, बालविवाह, बहुविवाह, तथा सरसफाइका साथै अन्य विकृतीको नियन्त्रणसम्बन्धी ४५ दिनसम्म अभियान सञ्चालन गरेको हो । गत चैत ८ गतेबाट सुरु भएको अभियान शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोष शर्मा थापाले अहिलेसम्म पनि छाउपडि पर्था कायम रहनु दुस्खद रहेको बताए। हामी आफै परिवर्तनमा लागेनौँ भने देश समाज न बन्ने भन्दै उनले कुरिती, कुसंस्कार रोक्न सबै एक हुनुपर्नेमा जोड दिए ।
४५ दिनसम्म वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविकासँगै विभिन्न टोलवासीको सहभागितामा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष शेरबहादुर महराले बताए । ४५ दिनसम्म विभिन्न कार्यक्रम, घरदैलो अभियान, टोल सरसफाइ, जनचेतनात्मक सन्देश दिइएको उनको भनाइ छ । टोलवासीहरुलाई बोलाएर अन्तरक्रिया उनीहरुका समस्याबारे जानकारी लिएर हामीले यो अभियान सञ्चालन गरेको जानकारी उनले दिए ।
अध्यक्ष महराले भने, “अनी टोलमा गएर जनचेतना दियौँ ६ गाउँका सार्वजनिक क्षेत्रलाई धुम्रपान मध्यपान निषेधित क्षेत्र बनाउने घोषणा गरेका छौँ, सरसफाइसम्बन्धी लागि दुई दिन तालिम दिएर सरसफाईसँगै डस्टविन वितरण पनि गरेका छौँ, यसका साथै छाउपडि पर्थासम्बन्धी जनचेतनाका साथै छाउगोठहरु भत्काएका छौँ ।”
यसका साथै मनोरोग विशेषज्ञ चिकित्सक बोलाएर लागु औषधविरुद्धको सचेतना कार्यक्रम पनि आयोजना गरिएको उनले बताए। अभियानमा बजार अनुगमन, बालविवाह, बहुविवाहसम्बन्धी जनचेतना दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...



प्रतिकृया लेख्नुहोस्: