काठमाडौं । एमाले सचिव योगेश भट्टराईले नेपालको प्रमुख राजनीतिक दलमा तेस्रो पुस्ताको उदय सुरु भएको बताएका छन्।
एक अन्तर्वार्तामा उनले भनेका छन्- अब नेपालको प्रमुख राजनीतिक दलमा तेस्रो पुस्ताको उदय हुँदैछ। त्यो उदय हुन्छ नै। पहिलो पुस्ता छैन, दोस्रो पुस्ताले विस्तारै सक्रिय राजनीतिबाट बिदा लिने बेला भयो। उमेरका हिसाबले पनि बुढो पुस्ता भइसक्यो। अनुभवका हिसाबले पनि धेरै अनुभवसिद्ध भइसक्यो। दिनुपर्ने पनि दिइसक्यो। अब फेरि दिन्छु भन्यो भने उपयोगिताको ह्रास नियम लागू हुन्छ। त्यसैले अब तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको सुखद कुरा हरेक पार्टीमा छ।
उनले एमालेमा र कांग्रेसमा पनि त्यो लागू हुने सुनाए।
उनले भने- नेकपा एमालेभित्र तेस्रो पुस्ता भनेको हामी नै हो। पार्टीको पदाधिकारी कोही उपाध्यक्ष हुनुहुन्छ, कोही महासचिव हुनुहुन्छ, कोही हामी सचिव छौँ। तेस्रो पुस्ताले नेतृत्व लिने भनेको हाम्रै पुस्ताले लिने हो। प्रतिस्पर्धाबाट लिने हो। प्रतिस्पर्धा स्वच्छ र मर्यादित गरौँ। पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाऔँ।
उनले अब तेस्रो पुस्ताले इतिहास भजाएर आउने अवस्था नभएको बताए।
उनले भने- पहिलो र दोस्रो पुस्तालाई यति वर्ष जेल बसे, भूमिगत कालमा यस्तो गरे भन्ने सुविधा थियो। तर, तेस्रो पुस्तालाई त्यस्तो सुविधा छैन। योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट आउनुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: