काठमाडौं । एसिया र यूरोप दुवै भूगोलमा फैलिएको देश टर्कीमा विगत ४० वर्षबाट हिंसात्मक आन्दोलन गरेर अलग देश बनाउन सक्रिय एक लडाकु समूहले हतियार बिसाएको छ । टर्कीको कुर्दिस समुदायको समूह पीकेकेले हतियार बिसाएको हो ।
समूहका नेता अब्दुल्लाह अकुलानले गत फेब्रुअरीमा हतियार बिसाउन जेलबाट आग्रह गरेसँगै समूहले हतियार बिसाउन लागेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार उक्त समूहलाई टर्की, अमेरिका तथा यूरोपेली संघले आतंककारी समूहको उपमा दिएका थिए ।
उक्त समूह टर्कीको २० प्रतिशत जनसंख्या भएको कुर्दिस समूहको थियो जसको हिंसात्मक आन्दोलनको कारणले ४० वर्षमा ४० हजारको ज्यान गएको बताइएको छ । आतंकमुक्त टर्की बनाउनको लागि कुर्दिस समूहले हतियार बिसाउनु महत्वपूर्ण भएको भन्दै टिप्पणी हुन थालेको बीबीसीले उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - १९:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...
बैशाख २३ गते, २०८३ - १९:३४
काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...
बैशाख २३ गते, २०८३ - १९:३३
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...
बैशाख २३ गते, २०८३ - १९:२९
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...
बैशाख २३ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...
बैशाख २३ गते, २०८३ - १९:२१
काठमाडौँ । सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार गरेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ अन...
बैशाख २३ गते, २०८३ - ०९:५०
भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...
बैशाख २३ गते, २०८३ - ०९:४७
रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...
बैशाख २३ गते, २०८३ - ०९:४३
इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...
बैशाख २३ गते, २०८३ - ०९:३९
पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...


प्रतिकृया लेख्नुहोस्: