धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ।
सोही पार्टीका प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारुले दलका नेता चौधरीलाई कारबाही गर्न माग गरेको हो। आफ्नो दलका नेतालाई कारबाही गर्न माग गर्दै थारुले पार्टीको अनुशासन समितिमा पत्र पठाएको छन्।
वैशाख ३१ गते बसेको संसदीय दलको बैठकले बहुमतको आधारमा नेता चौधरीलाई नै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने निर्णय गरे पनि उहाँ आफू पछाडि हटेर अरुलाई मन्त्रीको लागि सिफारिस गर्नु वैधानिक नरहेको थारुको ठहर छ।
मन्त्री बन्नका लागि दलको तर्फबाट रामेश्वर चौधरीको नाम सिफारिस गरिएको पत्रमा कुनै पनि वैधानिकता नरहेको थारुले समितिलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। रामेश्वर चौधरीलाई मन्त्री पद्मा पठाउने विषयमा कुनै छलफल नभएको उल्लेख गरिएको छ।
मन्त्री पद्मा सिफारिसका लागि संसदीय दलको बैठकबाट सर्वसम्मत वा अल्पमत, बहुमतको सिद्धान्त अनुरुप निर्णय गरी पठाउने संसदीय दलको विधान ऐन, कानुन रहेको भन्दै थारुले दलको नेताले गम्भीर प्रकारको त्रुटि गरेको आरोप लगाएको छन्। उहाँले नेता चौधरीलाई छानविनको दायरामा ल्याइ कमजोरीको प्रवृत्ति अनुरुप कारबाही गर्न माग गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ११:००
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...
फाल्गुन २० गते, २०८२ - १०:४९
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...
फाल्गुन २० गते, २०८२ - १०:४३
वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...
फाल्गुन २० गते, २०८२ - १०:३४
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...
फाल्गुन २० गते, २०८२ - १०:३०
सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...
फाल्गुन २० गते, २०८२ - १०:२८
सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...



प्रतिकृया लेख्नुहोस्: