नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका–१४ बस्ने २७ वर्षीय अनिस महतो रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए। ती युवकले मादक पदार्थ सेवन गरी स्कुटरमा आएर ड्युटीमा खटिएका प्रहरीलाई पटक–पटक धारिलो हतियार देखाई तर्साउने काम गरेको पण्डितले बताए।
प्रहरीले उनलाई कावासोती–१७ ढोकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट दाउ बरामद गरिएको छ भने स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै कावासोती बजारमा रोकिराखेको एउटा ट्रकमा आगजनी गरिएको छ । सडकमा रोकिराखेको ट्रकमा अज्ञात समुहद्वारा आगजनी भएको र उक्त समूहको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १६:४७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...
आषाढ़ ७ गते, २०८३ - १६:३४
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...
आषाढ़ ७ गते, २०८३ - १६:२५
काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...
आषाढ़ ७ गते, २०८३ - १६:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...
आषाढ़ ७ गते, २०८३ - १५:५१
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका...
आषाढ़ ७ गते, २०८३ - १५:३७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि भरतपुर मा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू स...
आषाढ़ ७ गते, २०८३ - १५:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भरतपुर मा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री काबिन्द्र बुर्लाकोटील...
आषाढ़ ७ गते, २०८३ - १४:३८
बिर्तामोड। भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश ०१०३...
आषाढ़ ७ गते, २०८३ - १४:३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...
आषाढ़ ७ गते, २०८३ - १४:१९
लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...



प्रतिकृया लेख्नुहोस्: