Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मेरो देश बिरामी परेको छ

शीखा देवकाेटा
शीखा देवकाेटा

प्रसब पिडामा परेकी नारी झै मेरो देश चिच्चयाइ चिच्चयाइ रोइरहेछ

यो देशलाइ निकास दिनको लागी २/४ जना सपुत खोजिरहेछ!!
              अहिले मेरो देश बिरामी परीरहेछ…..!!!
गाऊघरमा हेर्यो भने जताततै बुढाबुढी मात्रै भेटिन्छन्,
पढेका युवा युवतिहरू त बिदेशका गल्ली गल्ली मा ठोकिन्छन्!!!
               कठै मेरो देश बिरामी भइरहेछ…………!!!
आज मेरो देश युवा शक्ति पलायन भएर रित्तियको छ,
हाम्रो देशको दक्ष युवा युवतिले बिदेश भरिएको छ !!!!
               मेरो देश अहिले बिरामी परेको छ ………!!!!
डाक्टर पाइलट इन्जिनियर हरूलाइ घर चलाउन धौ धौ भएको छ,
८ कक्षा फेल भएर पनि सदन सम्म पुगेकालाइ अरबौ अरब रातारात कहाँ बाट आएको छ ???
               मेरो देश अहिले बिरामी परेको छ ………
जताजतै भ्रष्टचार र अन्याय ले ढाकेको छ,
न्याय पनि त यहाँ मोलतोल गरि किनबेच हुन थालेको छ !!!!!
                मेरो देश बिरामी परेको छ ……….
सुन्दर शान्त देश हाम्रो अनिर्णय को बन्दी बनिरहेको छ,
तर पनि के भयो त??? भ्रष्टचारी र दलालहरू को कमाइ खाने भाँडो भइरहेको छ !!!!
                मेरो देश अहिले डुब्नै लागेको छ ……….
यो देश को हाल देखेर डाँफे र मुनाल पनि रून्छ होला
अबको 5 बर्ष पछि त मेरो देश बृद्दआस्रम मा परिणत हुन्छ होला!!!
                मेरो देश बिरामी परेको छ …
            Shikha Devkota हाल जापान 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: