कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा एक युवको डुबेर मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका –३ का तुलादत्त भट्टको छोरा सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।
आइतबार दिउँसो साथीहरुसँग नजिकै रहेको डोडा नदीमा नुहाउन गएका १७ बर्षीय भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए ।
प्रहरी र स्थानीयको सहयोगमा मृतकलाई नदीबाट निकालिएको थियो । पोष्टमार्टमका लागि लाश धनगढी पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - २०:१६
काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु चमतिस्थित झोला गोदाममा आगलागी हुँदा दुई करोडको क्षति भएको बताइएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अ...
आषाढ़ २९ गते, २०८२ - २०:११
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा स्थायी घर भइ काठमाड...
आषाढ़ २९ गते, २०८२ - १८:४१
पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सप...
आषाढ़ २९ गते, २०८२ - १८:३५
काठमाडाैं । स्रोत नखुलेको विदेशी मुद्रासहित एक युवक विमानस्थलमा पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेकानागार्जुन न...
आषाढ़ २९ गते, २०८२ - १८:२९
सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला ...
आषाढ़ २९ गते, २०८२ - १८:२२
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्...
आषाढ़ २९ गते, २०८२ - १८:१७
रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फब...
आषाढ़ २९ गते, २०८२ - १८:१३
काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलील...
आषाढ़ २९ गते, २०८२ - १८:१०
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत क...
आषाढ़ २९ गते, २०८२ - १८:०७
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण नहुने आश्वासन पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न स्वीकार गर्न...
प्रतिकृया लेख्नुहोस्: