सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हलगोरु पाल्ने २४० जना कृषकलाई प्रोत्साहनस्वरूप अनुदान रकम उपलब्ध गराएको छ।
पछिल्लो समय परम्परागत हलगोरु पालन प्रचलन हराउँदै गएको अवस्थामा नगरपालिकाले यो योजना लागू गरेको हो।
नगर प्रमुख आइतमान तामाङका अनुसार, प्रत्येक हलगोरुका लागि कृषकलाई ५ हजार रुपैयाँको दरले अनुदान उपलब्ध गराइएको छ। कृषि प्रणालीलाई यान्त्रिकरणबाट जैविक विधितर्फ लैजान र प्रांगारिक कृषि प्रवर्द्धन गर्न यो पहल गरिएको हो।
नगरपालिकाको कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यले अनुदान पाउने कृषकहरूले गोरुको अनिवार्य बीमा गर्नु पर्ने जानकारी दिएका छन्। बीमा गरिएको तर बैंक खाता नखोलिएका कृषकहरूलाई प्रत्यक्ष भरपाई प्रणालीमार्फत अनुदान वितरण गरिएको उनले बताए।
नगरकी उपप्रमुख उमा प्रधानले यस योजनाबाट प्रांगारिक मल उत्पादन, माटोको गुणस्तर सुधार र जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। नगरपालिकाका अनुसार, अनुदान वितरण कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ र आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: