काठमाडौँ। सुकुम्बासी बस्ती जोगाउन भन्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल वाईसीएलले मनोहरा खोलामा तटबन्ध निर्माण गरेको छ।
वर्षायाममा बाढी आउँदा बस्ती डुबानमा पर्ने र ठूलो जनधनको क्षति हुने विगत सम्झँदै त्रसित रहेका बस्तीबासीको अनुरोधमा वाईसीएलले अस्थायी तटबन्ध निर्माण गरेको हो। श्रम तथा उत्पादनमा वाईसीएल अभियान अन्तर्गत बागमती र सम्पर्क विषेश प्रदेशको आयोजना तथा काठमाडौँ र भक्तपुर जिल्ला समितिसँगको सहकार्यमा भएको उक्त श्रमदानमा हजारौंको सहभागिता रहेको थियो।
सरकारी तवरबाट हुने विकासबाट पछाडी पारिएको उक्त क्षेत्रमा भएको श्रमदानमार्फत दुईसय मिटर लामो र पाँच फिट अग्लो तटबन्ध बनाई बस्ती सुरक्षित गरिएको अध्यक्ष पुष्प ओलीले बताए।
उक्त अभियानमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, केन्द्रीय सदस्य एवं वाईसीएल ईन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजन दाहाल, केन्द्रीय सदस्यहरू दिलिप प्रजापती, डिपी ढकाल तथा वाईसीएलका पदाधिकारीहरू, भक्तपुरका स्थानीय जनसमुदायको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: