धनकुटा । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को।२ च।२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डंगोले ६४ वर्षीया चन्द्र भक्त डंगोल, टेकनाला बस्ने ३५ वर्षीया हरी बहादुर डंगोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुण राज श्रेष्ठ, धनकुटा नगरपालिका-८ बस्ने ७२ वर्षीया मोहन डंगोल, सोही स्थान वस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा-७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जित बहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए।
यस्तै साधुरीगढी गाउँपालिका–१, बस्ने १६ वर्षीया निशु लिम्बु, धनकुटा-८, बस्ने १५ वर्षीया रिमा डंगोल, धनकुटा-७ बस्ने २२ वर्षीया राजन राई, सहीदभुमी गाउँपालिका ४ बस्ने २४ वर्षीया अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने २४ वर्षीया प्रकाश श्रेष्ठ, धनकुटा-८ बस्ने १८ वर्षीया रोजिन डंगोल, धनकुटा मुलघट बस्ने १२ वर्षीया रोनिया श्रेष्ठ, धनपकुटा-८ बस्ने ५६ वर्षीया रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बस्ने १६ वर्षीया शिव श्रेष्ठ, धनकुटा-८ बस्ने १४ वर्षीया सविना डंगोल, धनकुटा मुलघाट बस्ने १५ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा-८ बस्ने १७ वर्षीया रिमा डंगोल र सोही ठाउँ बस्ने १३ वर्षीया रितेश डंगोल रहेका छन् ।
घाइते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको क्षेत्रीले जानकारी दिए
घाइते हुनेहरुमध्ये तीनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ। उनका अनुसार दुर्घटनाको कारण भने खुल्न बाकी रहेको र थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...
आषाढ़ १४ गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...
आषाढ़ १४ गते, २०८३ - ११:१५
काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...
आषाढ़ १४ गते, २०८३ - ११:०२
बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...



प्रतिकृया लेख्नुहोस्: