दमक। झापा र इलाम जोड्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ। पुलको एक भाग बगाएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल दुई वर्ष अघि वर्षाका कारण भासिएको अवस्थामा नै भएपनि सञ्चालनमा रहदै आएको थियो।
भत्किएको उक्त पुलबाट सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ। वैकल्पि सडकबाट अहिले सवारी साधनहरु आवतजावत हुँदै आएका छन्।
मंगलबार बेलुकादेखि झापामा आएको निरन्तर वर्षाले जनजीवन प्रभावित बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १२:०८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्र...
चैत्र २९ गते, २०८२ - ११:५३
सप्तरी। जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्...
चैत्र २९ गते, २०८२ - ११:४६
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २०० र चाँदी १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...
चैत्र २९ गते, २०८२ - ११:३७
तनहुँ। सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । यसअघि शनि...
चैत्र २९ गते, २०८२ - ११:००
महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...
चैत्र २९ गते, २०८२ - १०:४५
काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम...
चैत्र २९ गते, २०८२ - १०:३८
पाँचथर । पाँचथरमा एक जना युट्युबरलाई अनलाइन माध्यममार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्न...
चैत्र २९ गते, २०८२ - १०:२६
तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास...
चैत्र २८ गते, २०८२ - १६:५७
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...
चैत्र २८ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...


प्रतिकृया लेख्नुहोस्: