जाजरकोट। जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारीत सुचकहरु पूरा भए पछि भेरी नगरपालिका– ९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले उक्त घोषणाा प्रमाण पत्र वडा अध्यक्ष हिरा प्रशाद शर्मालाई हस्तान्तरन गरेको हो ।
कार्यक्रममा आफ्नो भनाइ राख्नदै नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले भेरी नगरपालिकाको बाल मैत्री नगरपालिका घोषणा अभियानअन्तर्गत यो घोषणा कार्यक्रम सम्पन्न भएको बताए। भेरी नगरपालिकाले बालबालिकाहरुका लागि विभिन्न कार्यक्रम वडा वडामा सञ्चालन गर्दै नगरपालिका घोषणा गर्ने लक्ष राखेको बताए।
कार्यक्रम पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटका अध्यक्ष छबी पन्तले बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएकोमा वडालाई हार्दिक बधाई दिएको थिए । वर्ल्ल्ड भिजन इन्टरनेशनल नेपालका ओम रानाले बालबालिकाहरुका लागि संवेदनशील हुँदै यो वडा घोषणासम्म पुग्नु निकै खुसीको कुरा भएको भनाइ राखेको थिए।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, राननितिक दल, शिक्षक, विद्यार्थी, आमा समूह, स्वास्थ्य स्वंसेविका, सुरक्षाकर्मी, समाजसेवी स्थानीयहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष हिराप्रसाद शर्माले यस घोषणा कार्यक्रमसम्म ल्याउने सबै सहयोगि निकायहरुलाई हार्दिक धन्यवाद दिएको थिए । विषेश गरी वर्ल्ल्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले गरेको सहयोगको प्रशंसा गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...
बैशाख २० गते, २०८३ - १३:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...
बैशाख २० गते, २०८३ - १३:५१
काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...
बैशाख २० गते, २०८३ - १३:४०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...
बैशाख २० गते, २०८३ - १३:१३
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...
बैशाख २० गते, २०८३ - १३:०६
काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...
बैशाख २० गते, २०८३ - १२:४२
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...
बैशाख २० गते, २०८३ - ११:४९
काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको एक ठूलो घर भत्काउने तयारी गरिएको छ। अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सरकारले उक्त संरचना हटाउने प्रक...
बैशाख २० गते, २०८३ - ११:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । ...
बैशाख २० गते, २०८३ - ११:२३
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...


प्रतिकृया लेख्नुहोस्: