काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै भएको हिंसात्मक घटनालाई अत्यन्तै दुःखद र हृदयविदारक भनेका छन्। जेनजी आन्दोलनका क्रममा भएको झडपमा युवाहरूको ज्यान गएको घटनाले आफू गहिरो पीडामा परेको उनले बताएका छन्।
मंगलबार साँझ एक्स (पूर्व ट्विटर) मा एक सन्देश पोस्ट गर्दै प्रधानमन्त्री मोदीले नेपालका पछिल्ला घटनाक्रमहरूप्रति गम्भीर चासो व्यक्त गरे।
उनले लेखे, "आज दिनभरिको भ्रमणपछि फर्किएर मैले सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा भाग लिएँ। बैठकमा नेपालमा भइरहेको घटनाक्रमको विस्तृत समीक्षा गरियो। नेपालमा भएको हिंसा अत्यन्तै हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो अमूल्य ज्यान गुमाउनु परेकोमा मेरो मन गहिरो दुःखमा छ।"
उनले नेपालमा स्थायित्व, शान्ति र समृद्धि अत्यन्त आवश्यक रहेको भन्दै नेपाली जनतालाई संयमित र शान्त रहन अपिल गरे। "म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति र सुव्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु," मोदीको भनाइ थियो।
नेपालमा भइरहेको सामाजिक आन्दोलन जेनजी (GenZ) ले देशभरि राजनीतिक बहस चर्काइरहेको छ, र हालैको हिंसात्मक घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो उत्पन्न गराएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: