Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

बारा जिल्लामा कर्फ्यू हट्यो, नियमित सेवा २७ गतेसम्म बन्द रहने

खबरडबली संवाददाता

बारा। बारा जिल्लामा लागु गरिएको निषेधाज्ञा र कर्फ्यू हटाइएपछि जिल्लामा सामान्य जनजीवन सहज बन्दै गएको छ । 

यद्यपि, जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचना अनुसार शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका नियमित प्रशासनिक सेवा भने भदौ २७ गतेसम्म बन्द रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा सेवा बन्दका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागिएको छ, साथै उहाँले जिल्लाभर निषेधित क्षेत्र वा कर्फ्यूको अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

स्थानीय प्रशासनले अवस्था सामान्य बन्दै गएकाले सेवाहरू चाँडै सुचारु गरिने जनाउँदै नागरिकलाई संयमित र सहकार्यपूर्ण ढङ्गले अघि बढ्न आग्रह गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यकोषबाट दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी

ठमाडौं। राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

संवैधानिक परिषद् बैठक बिहीबार, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी

काठमाडौं । सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसका लागि संवैधानिक परिषद् को बैठक आह्वान गरिएको जनाइ...

११ दिनपछि व्यासमा फोहोर उठ्न थाल्यो

तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुन: सुरु भएको छ । फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प प...

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न

नेपालगन्ज। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन...

इन्द्रचोक सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ...

दोस्रो चरणमा थप १७ लाख स्मार्ट सवारी लाइसेन्स छपाइ हुँदै

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...

दैलेसिमल युद्ध पर्यटकीय स्थलमा ‘जेन–जी स्तम्भ’ आकर्षण बन्दै

प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्यूठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्यूठान ...

बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।  नेपाल सुनचाँदी व...

हुलाकबाट १९ जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौँ। सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात वितरण गर्न थालेको छ। हालसम्म १९ जिल्लामा यो...

गौशाला धर्मशाला विवादमा कोषकै पक्षमा फैसला, उच्च अदालतले मारवाडी सेवा समितिको दाबी खारेज

काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयलाई सदर गरेको छ। यसअघि जिल्ला अदालत क...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending