सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा प्रहरीले आइतबार राति ठूलो मात्रामा लागूऔषध ट्रामाडोल बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देखेपछि तीन जनाले बोकेको झोला फालेर मोटरसाइकलमा फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएको जेब्रा झोलामा ‘ट्रमल’ लेखिएका ६ हजार ८६० क्याप्सुल फेला परेको छ। डिएसपी खतिवडाका अनुसार उक्त क्याप्सुल ओपिओइड श्रेणीको लागूऔषधमा पर्ने भएकाले यसको अवैध कारोबारले युवामाझ लत र अपराध बढाउने गम्भीर खतरा रहन्छ।
हाल फरार व्यक्तिहरू र उनीहरूले प्रयोग गरेको मोटरसाइकलको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। डिएसपी खतिवडाले यस घटनालाई ठूलो लागूऔषध तस्करीसँग जोडिएको घटना मान्दै अनुसन्धानलाई थप कडाइका साथ अघि बढाइएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...
पौष २९ गते, २०८२ - १२:२०
काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...
पौष २९ गते, २०८२ - १२:१८
काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...
पौष २९ गते, २०८२ - १२:१३
काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...
पौष २९ गते, २०८२ - १२:११
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...
पौष २९ गते, २०८२ - ११:४०
हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...
पौष २९ गते, २०८२ - ११:३१
काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...
पौष २९ गते, २०८२ - ११:२८
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनयता लगातार उकालो लागेको सुन र चाँदी दुवैको मूल्यले उपभो...
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न




प्रतिकृया लेख्नुहोस्: