बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालभर सक्रिय रहे पनि त्यसको मुख्य असर अहिले कोशी प्रदेशमा केन्द्रित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा पानी पार्ने प्रणाली कमजोर भइसकेको छ।
“अब उपत्यकामा ठूलो वर्षा हुने सम्भावना छैन,” अर्यालले भने, “सिस्टम पूर्वतर्फ सरेको छ र ठूलो पानी पार्ने जोखिम घटेको छ।”
हाल कोशी प्रदेशका पाँचथर, इलाम, झापा हुँदै तराईका भूभाग — चतरा, धरान, इनरुवा, बिराटनगर — लगायत क्षेत्रमा भारीदेखि अति भारी वर्षा भइरहेको विभागले जनाएको छ।
आज पनि कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकाले स्थानीय तहमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
अर्यालका अनुसार मधेश प्रदेशमा हिजोको तुलनामा आज वर्षा कम हुने अनुमान गरिएको छ। “अहिले पनि बादल देखिए पनि ठूलो पानी पर्ने सम्भावना घटेको छ,” उनले बताए।
गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारी वर्षा भएको छ। रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ — यो हालसम्मको सबैभन्दा उच्च वर्षा दर हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न
पौष २८ गते, २०८२ - २१:२५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...
पौष २८ गते, २०८२ - २१:१९
ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...
पौष २८ गते, २०८२ - २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...
पौष २८ गते, २०८२ - २०:४०
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...
पौष २८ गते, २०८२ - २०:३३
‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’
पौष २८ गते, २०८२ - २०:३०
काठमाडौं । गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’




प्रतिकृया लेख्नुहोस्: