कास्की । पोखराको सहिदचोकस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने युवक पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् ।
भदौ २४ मा प्रदर्शनकारीको समूहले निवासमा आगजनी गरेको थियो । असोज १२ गते राति उनी एक्लै मुख्यमन्त्री निवास पुगेका थिए । भदौ २४ मा आगजनीबाट बचेका सामान राखिएको कोठामा उनले आगजनी गरे । यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनअघि उनलाई पक्राउ गरेको हो ।
घटनाको दिन थापाले मापसे गरेका थिए । उनी मुख्यमन्त्री निवासपछाडि रहेको सहिद पार्कको रुख चढेपछि पर्खाल नाघेरभित्र पसेका थिए । उनले त्यहाँ आगजनी गरे । त्यसपछि उनले राष्ट्र बैंकचोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एटीएममा तोडफोड गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
थापाले एटीएम मेसिनको स्क्रिनमा समेत ढुंगा प्रहार गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’
पौष २८ गते, २०८२ - १९:१६
देउवा पक्ष भन्छ– ‘विशेष महाधिवेशन वैधानिक छैन, नयाँ नेतृत्व चयन असंवैधानिक’
पौष २८ गते, २०८२ - १९:०२
पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...
पौष २८ गते, २०८२ - १८:५७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...




प्रतिकृया लेख्नुहोस्: