मकवानपुरगढी। बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको एक कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका –१५ स्थित रातोमाटेमा बिरगञ्जबाट हेटौंडातर्फ आउँदैगरेको लु।२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई शंका लागी रोकेर जाँचगर्दा उक्त समान बरामद गरेको हो ।
सो ट्रकमा बिल बिजकभन्दा बढी २८ लाख ७० हजार रुपियाँ बराबरको मालसामान रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो मालसामान सहितको ट्रक र चालक पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका –१४, पिपरा बस्ने ४५ वर्र्षीय हिरालालप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - १७:०१
कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...
कार्तिक २८ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कार्तिक २८ गते, २०८२ - १६:३६
काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...
कार्तिक २८ गते, २०८२ - १६:१६
काठमाडौं । गृहमन्त्रालयले एकैपटक ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...
कार्तिक २८ गते, २०८२ - १५:४६
काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...
कार्तिक २८ गते, २०८२ - १५:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...
कार्तिक २८ गते, २०८२ - १५:२१
टोकियो। टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अन...
कार्तिक २८ गते, २०८२ - १४:४१
काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभ...
कार्तिक २८ गते, २०८२ - १४:२९
काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलनको समय सीमा तोकेपछि देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता परिचयपत्र बनाउन आउ...
कार्तिक २८ गते, २०८२ - १४:१०
ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्ब...




प्रतिकृया लेख्नुहोस्: